सेयर मार्केट्स
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो २५ प्रतिशत लाभांश
२६ मंसिर, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँको २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता २५ रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश करसहित हो । नियामक बीमा […]
पूरा समाचार पढ्नुहोस्