हेडलाइन
बिरानगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं । लुम्बिनी लायन्स जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा बिरानगर किंग्सलाई स्तब्ध पार्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार भिड्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनलमा पुगिसकेको छ […]
पूरा समाचार पढ्नुहोस्