विशेष
पोखरा विमानस्थल भ्रष्टाचारबारे केपी ओली भन्छन्– भीम आचार्य निर्दोष छन्
२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीमप्रसाद आचार्यले भ्रष्टाचार विरुद्धको मुद्दाबाट सफाइ पाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता आचार्यसहित ५५ जनाविरुद्ध विशेष अअदालतमा मुद्दा दायर गरेको छ । त्यसप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘चरित्र हत्या गर्ने, बदनाम गर्ने […]
पूरा समाचार पढ्नुहोस्