न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का लागि आवेदन प्रक्रिया सुरु भएको घोषणा गरेका छन्। अब आवेदकले यस प्रक्रियाबाट ‘ट्रम्प गोल्ड कार्ड’का लागि आवेदन दिन सक्छन्। यसको लागत १ मिलियन डलर (झण्डै १४ करोड रुपैयाँ) छ। कम्पनीका लागि २ मिलियन डलर लाग्छ। गत फेब्रुअरीमा यो कार्यक्रम घोषणा गर्दा यसको लागत ५ मिलियन […]