बिजनेस
रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
२२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दिएको छ । कम्पनीलाई अंकित मूल्य १ सयका दरले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा यो संख्याको सेयर निष्कासन गर्नेछ । जुन कुल सेयरको २० प्रतिशत हो । बाँकी […]
पूरा समाचार पढ्नुहोस्