बिजनेस
विराट ट्रेड एक्स्पो ९ पुसदेखि
२२ मंसिर, विराटनगर । आगामी ९ पुसदेखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गरिने भएको छ । मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका–२ शान्ति चोकमा अन्तर्राष्ट्रियस्तरको एक्स्पो आयोजना गर्न लागेको हो । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले ९ देखि १९ पुससम्म एक्स्पो सञ्चालन गर्ने बताएको छ । संघका अध्यक्ष अनुपम राठीले आर्थिक गतिविधिलाई चलायमान बनाउनेका […]
पूरा समाचार पढ्नुहोस्