राष्ट्रिय समाचार

घाँटी रेटेर छोराको हत्या गरेको आरोपमा प्रहरीका असई पक्राउ

lokaantar.com | सोमबार, 08 डिसेम्बर 2025, 10:33 पूर्वाह्न
Share
घाँटी रेटेर छोराको हत्या गरेको आरोपमा प्रहरीका असई पक्राउ
काठमाडौंको सिनामंगलमा ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका सदस्य असई पुष्कर कार्कीलाई पक्राउ गरेको छ ।  आइतबार साँझ कार्कीले कोठामा छोरोका हत्या गरेर श्रीमतीलाई समेत धारिलो हतियार प्रहार गरेका थिए ।  उनी भाग्दै गर्दा नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।  असई कार्कीकी पत्नीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत असई कार्कीले किन छोर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}