खेलकुद

जस्टिन ग्रेभ्सले दोहोरो शतक, बराबरीमा सकियो वेस्ट इन्डिज–न्युजिल्यान्ड पहिलो टेस्ट

lokaantar.com | शनिबार, 06 डिसेम्बर 2025, 11:30 पूर्वाह्न
Share
जस्टिन ग्रेभ्सले दोहोरो शतक, बराबरीमा सकियो वेस्ट इन्डिज–न्युजिल्यान्ड पहिलो टेस्ट
न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । तीन टेस्टको शृंखलाको दोस्रो खेल आगामी बुधबार वेलिङ्टनमा शुरू हुनेछ । क्राइस्टचर्चमा सम्पन्न पहिलो टेस्टको पाँचौं तथा अन्तिम दिन शनिबार वेस्ट इन्डिजले आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर चार सय ५७ रनमात्र बनाउन सक्यो । भ्रमणकारी टोली वेस्ट इन्डिज पाँच सय ३१ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको थियो । दोस्रो पालीमा वेस्ट इन्डिजका लागि जस्टिन ग्रेभ्सले दोहोरो शतक बनाए । छैटौं नम्बरमा क्रिज समाल्न आएको ग्रेभ्सले अविजित दुई ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?