विशेष
सर्वोच्चको आदेश विपरित हेटौडामा डोजर चलेपछि कमल थापा आक्रोशित
हेटौडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौडामा सर्वोच्चको आदेश विपरित सडक विस्तार गर्न संरचनामा डोजर चलाएकोप्रति कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सर्वोच्च अदालतले 'सडक विस्तार तत्काल रोक्नु' भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गरेको आरोप लगाएका हुन्...
पूरा समाचार पढ्नुहोस्