अर्थतन्त्र
कृषकलाई मौसमले ठग्दो रहेछ’ सुन्तलामा रोग लागेका कारण उत्पादन कमी
दमौली। “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।” छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको उनको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही […]
पूरा समाचार पढ्नुहोस्