राष्ट्रिय समाचार
फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
इँटा र काष्ठकलाले सजिएको फल्चा, सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरू लालयित देखिन्थे ।
स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारे...
पूरा समाचार पढ्नुहोस्