काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल गरिन्। निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमसँग नजिक भएर छलफल भएको सहभागी नेताहरूले बताएका छन्। आजको बैठकमा छलफलकै क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र राप्रपाका महामन्त्री भुवन पाठकबीच नोकझोक नै चल्यो। अर्यालले सुरक्षा चुनौतीको विषयमा कुरा उठाउने क्रममा राजावादी र हिन्दूवादी दलहरू पनि निर्वाचनका लागि चुनौती भएको […]