हेडलाइन
जनकपुरलाई हराउँदै लुम्बिनी एनपीएलको प्लेअफमा, चितवन र पोखरा पनि बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको एक मात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी अन्तिम चारमा पुगेको हो । योसँगै प्लेअफका चार टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्सले यसअघि नै प्लेअफ […]
पूरा समाचार पढ्नुहोस्