खेलकुद
अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलामा शनिबार नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । जारी शृंखलामा नेपालले पहिलोपटक टस हारेको हो ।
जारी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । नेपाली टोली अघिल्ला दुवै खेलमा पराजित भएको छ । अमेरिका भने अघिल्ला दुवै खेलमा विजयी भएको छ ।
नेपाली टोली पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको ठुलो अन्तरले...
पूरा समाचार पढ्नुहोस्