राष्ट्रिय समाचार
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु
नेकपा (एमाले)ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ ।
मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । “पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ”, उनले भने, “पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ ।”
पार्टी महासचिव शङ्कर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट सुरु गरेका छन् । आगजनी र तोडफोड भएपछि एमाले कार्या...
पूरा समाचार पढ्नुहोस्