मनोरञ्जन
प्रदीप खड्का स्टारर साइन्स-फिक्सन ‘एक्लो’ को पोस्टर सार्वजनिक
काठमाडौँ । विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका सबै कलाकार फिचर्ड छन् । हामीले पोस्टरमा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, एवनराज उप्रेतीलाई देख्न सक्छौं । साथै, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज […]
पूरा समाचार पढ्नुहोस्