विशेष
पर्यटक आगमन मासिक औसत ९६ हजार ३८८, भारतीय र चिनियाँ घट्दै
१५ मंसिर, काठमाडौं । सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटकलाई नेपालले स्वागत गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनबाट पर्यटकको आगमन निरन्तर घट्दै गएको देखिन्छ । अन्य क्षेत्रबाट […]
पूरा समाचार पढ्नुहोस्