हेडलाइन

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्विरहरू]

kendrabindu.com | सोमबार, 01 डिसेम्बर 2025, 06:33 अपराह्न
Share
मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्विरहरू]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय रामनारायणको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हाे ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?