पोखरा- नेकपा (एमाले) जिल्ला कमिटी कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटका कारण विवाद देखिएको छ । प्रतिनिधिका उम्मेदवारहरूले नेताहरूलाई गरेको विश्वास घातमा बद्लिएको चर्चा एमाले कास्की वृत्तमा चलेको छ । आइतबार दिउँसोसम्म प्रतिनिधिको छिनोफानो नभएपछि कार्याकर्ताहरूले पार्टी कार्यालयमा पुगरे चर्को विरोध गरेका थिए । प्रतिनिधि छनोटमा केन्द्रीय सदस्यहरूको भूमिकालाई लिएर आलोचनासँगै संगठन विभागमा पनि उजुरी परेको छ […]