समाज
जाडोको समयमा कागती सेवन गर्दा कुनै असर गर्छ ?
कागती एक बहुउपयोगी फल हो । दात, तरकारी, अचारदेखि चिया, मह, तातोपानी समेतमा मिसाएर कागती सेवन गर्ने गरिन्छ । खानेकुरालाई स्वादिलो बनाउने मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि यो निकै लाभकारी हुन्छ । विशेषगरी गर्मीको समयमा शरीरलाई शीतल बनाउनका लागि कागती पानी सेवन गर्ने गरिन्छ । कागतीपानी सेवनले शरीरलाई शक्ति दिने र शरीरमा पनीको मात्रा कम […]
पूरा समाचार पढ्नुहोस्