राष्ट्रिय समाचार
पूर्णबहादुरले ल्याउन लागेको महाधिवेशन तालिका रोक्न संस्थापन पक्षका नेताहरू देउवा निवासमा !
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका ल्याउने भएपछि त्यसलाई रोक्न संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई गुहार्न पुगेका छन् ।
संस्थापन समूहका नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, गुरू बराललगायतका नेताहरू सभापति देउवासँग संवाद गर्न उनको निवास पुगेका हुन् ।
स्रोतका अनुसार यो समूह पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका पास गराउने पक्षमा छैन ।
आइतबार मध्य बानेश्वरको भेलाले पुसमा महाधिवेशन गर्ने कार्यतालिका ल्याए त्यसलाई फेल...
पूरा समाचार पढ्नुहोस्