समाज

स्रोत नखुलेको नगदसहित काठमाडौँबाट एक जना पक्राउ

kharibot.com | सोमबार, 01 डिसेम्बर 2025, 01:10 अपराह्न
Share
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट एक जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगर-६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}