बिजनेस

व्यक्ति र संस्थालाई मुद्दती निक्षेपको ब्याजमा गरिएको विभेद हट्यो

अनलाइनखबर | सोमबार, 01 डिसेम्बर 2025, 11:39 पूर्वाह्न
Share
व्यक्ति र संस्थालाई मुद्दती निक्षेपको ब्याजमा गरिएको विभेद हट्यो
१५ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने ब्याजमा १ प्रतिशतको अन्तरलाई हटाइएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ’ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}