समाज
आजको राशिफल: २०८२ मंसिर १५ गते सोमवार
आजको राशिफल बिसं २०८२ मंसिर १५ गते सोमवार ईसं २०२५ डिसेम्वार ०१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
मेष (चु,...
पूरा समाचार पढ्नुहोस्