राष्ट्रिय समाचार
पर्या–पर्यटनको आकर्षक गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज
'बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल यात्रा गरेर पनि यहाँका बन्यजन्तु, वनस्पति आदि हेर्न सकिन्छ', उनले भने, 'राम्रोसँग हेर्ने घुम्ने हो भने यहाँ चार÷पाँच दिन बसेर घुम्न सकिने अवस्था छ।'
पूरा समाचार पढ्नुहोस्