khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 04:09 अपराह्न
Share
काठमाडौं–गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्क सापाङ र धनगढीका मेयर गोपी हमालको राजनीतिक भविष्यलाई लिएर अनेक लख काटिँदैछ । कुलमानले उज्यालो नेपाल र हर्कले श्रम संस्कृति पार्टी दर्ता गरिसकेका छन् । गोपी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्कमा छन् । उनी कुलमानको […]