मनोरञ्जन
ओलीले ल्याए ‘तिम्रा माताजीलाई नमस्ते’ : प्रियंका, आर्यन, कविता फिचर्ड
काठमाडौं । सरोज ओली ४ बर्षपछि गायनमा फर्किएका छन् । ‘माछीले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ । ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमी त्रिदेवीले महिलाको आवाजमा साथ दिएकी […]
पूरा समाचार पढ्नुहोस्