अर्थतन्त्र
नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी
नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ ।
साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआईबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ)ले एनआइबी–जीएमार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआईबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन ...
पूरा समाचार पढ्नुहोस्