अर्थतन्त्र
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाटको मिथिला सोलार परियोजनामा लगानी गर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) ले जनकपुर, मधेश प्रदेशमा रहेको १० मेगावाटको मिथिला सोलार परियोजनामा रणनीतिक लगानी गर्ने सम्झौता गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित फन्डले यो लगानी गरेर नेपालको वैकल्पिक ऊर्जा स्रोतको उपयोग बढाउने, आयातित इन्धनमा निर्भरता घटाउने र दिगो […]
पूरा समाचार पढ्नुहोस्