महाधिवेशन प्रतिनिधि छनोटमै हुँदैछ ओली र पोखरेलको शक्ति परीक्षण, कोशीका अधिकांश जिल्लामा निर्वाचन
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 12:51 अपराह्न
Share
काठमाडौं- नेकपा एमालेको आशन्न एघारौँ महाधवेशनका लागि कोशी प्रदेशका अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ। सोलुखुम्बुबाहेक सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचनको विधि प्रयोग गर्न लागिएको हो । सोलुखुम्बुमा भने बिहीबार भएको छनोट प्रक्रियामा सबै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् । उत्पीडित […]