राष्ट्रिय समाचार
तत्कालीन माओवादी केन्द्रका तीन केन्द्रीय सदस्यसहित १० जना प्रगतिशील पार्टीमा
तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरू नवगठित नेपाली प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय सदस्यहरू बामदेव क्षेत्रीसँगै गोविन्द केसी र किस्मत विक प्रगतिशील पार्टीमा प्रवेश गरेको हुन् ।
उनीहरूसँगै लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण भण्डारी, भक्तबहादुर पुन (जलन) लगायत १० नेताले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनीहरूले बिहीबार प्रेस विज्ञप्तिमार्फत् पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपा...
पूरा समाचार पढ्नुहोस्