राष्ट्रिय समाचार
विशेष महाधिवेशनको विपक्षमा रहेका कांग्रेस नेताहरूबीच बानेश्वरमा छलफल
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन समूह निकट नेताहरूबीच छलफल भएको छ ।
बानेश्वरको आनन्दभूमि होटलमा संस्थापन समूहका नेताहरूबीच छलफल जारी रहेको नेता गुरू बरालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार बैठकमा समूहका शीर्ष नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगायत ७० जनाभन्दा बढीको सहभागिता छ ।
छलफल बिहान ९ बजेबाट शुरू भएको हो ।
यो समूह आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि पार्टी महाधिवेशन ग...
पूरा समाचार पढ्नुहोस्