राष्ट्रिय समाचार

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 08:13 पूर्वाह्न
Share
यस्तो रहनेछ आगामी तीन दिनको मौसम
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।  केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिने विभागले शुक्रबार जारी गरेको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।  शुक्रबार दिउँसो कोशी र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। अन्य सबै भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ। राती कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मात्र आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ। शनिबार दिउँसो ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?