विशेष

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 06:05 पूर्वाह्न
Share
क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौंको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}