khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 12:20 अपराह्न
Share
काठमाडौं– जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा […]