अर्थतन्त्र
एनआईसी एशिया क्यापिटलको ‘एकद्वार आईपीओ सहजीकरण सेवा’ सञ्चालनमा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिया टु आईपीओ’ नामक सेवा सञ्चालन गरिरहेको छ ।जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडीएसनदेखि कम्पनी स्थापना, स्केल अपः एक्पान्सन, ग्रोथ, फर्दर एक्पान्स हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन गर्न सहजीकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै […]
पूरा समाचार पढ्नुहोस्