विशेष

भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले प्रधानसेनापतिलाई भेटे

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 03:34 अपराह्न
Share
भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले प्रधानसेनापतिलाई भेटे
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपालका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय भद्रकालीमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो । उक्त भेटमा उनीहरूले भारत र नेपालबीचको रक्षा सहकार्यलाई थप सुदृढ पार्ने उपायबारे छलफल गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सिग्देल भारतीय सेनाका मानार्थ महारथी हुन् । नेपाल र भारतीबीच दुई देशका सेना प्रमुखलाई एकअर्काको मानार्थ सेतापतिको पदवी दिने चलन छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}