राष्ट्रिय समाचार
जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा ४३ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा ४३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ ।
पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उनले बताए ।
आन्दोलनका क्रममा सरकारी का...
पूरा समाचार पढ्नुहोस्