विशेष

पार्टीको एकताबारे जानकारी दिन घनश्याम भुसालले पत्रकार सम्मेलन गर्दै

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 06:53 पूर्वाह्न
Share
पार्टीको एकताबारे जानकारी दिन घनश्याम भुसालले पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीबीच पार्टी एकता हुने भएको छ ।  यसबारे जानकारी गराउन आज संघीइ राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । दुवै पक्षबीच भइरहेको एकता प्रक्रियाबारे औपचारिक जानकारी दिन त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको भुसालले बताए ।   
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?