हेडलाइन

दबाबमा काठमाडौंको ब्याटिङ

khabarhub.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 05:24 अपराह्न
Share
दबाबमा काठमाडौंको ब्याटिङ
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ दबाबमा परेको छ । सुरुवाती क्रममा पाँच ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ सम्हालने आश राखिएका गेरहार्ड इरास्मस सातौं विकेटका रुपमा १७ ओभरको चौथो बलमा आउट भएका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?