अन्तर्राष्ट्रिय
अफगानिस्तानले भन्यो- पाकिस्तानी आक्रमणको सही समयमा जवाफ दिन्छौं
९ मंसिर, काठमाडौं । पाकिस्तानले आफ्नो सम्प्रभुतामा आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले गएराति पाकिस्तानले आफ्ना विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेर अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको बताए । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै तालिबान प्रवक्ता मुजाहिदले भने, ‘पाकिस्तानी सेनाले गएराति पकतीका, खोस्त र कुनार प्रान्तमा हवाई आक्रमण […]
पूरा समाचार पढ्नुहोस्