विशेष
घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए ।
सोही ठाउँमा लडेर उनको मृत्यु भएको बताइएको छ ।
पूरा समाचार पढ्नुहोस्