राष्ट्रिय समाचार
भदौ २४ गतेको आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट र बिक्रीमा संलग्न पाँच जना पक्राउ
काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न गरेका पाँच जना पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८-९ एक थान पेस्तोल, पेस्तोलको म्याग्जिन एक थान, पेस्तोलमा लाग्ने गोली १५ थानसहित पाँच जनालाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइ...
पूरा समाचार पढ्नुहोस्