समाज

‘कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा’

lokaantar.com | Tuesday, 25 Nov 2025, 02:11 PM
Share
‘कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा’
जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका शहरमा सोमबार सकिएसँगै नेपथ्य स्वदेश फर्कँदैछ ।  तर, प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ । प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’मा राखिनेछ । नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्नलायक समूहलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका हलमा हुन्छ ।  उनी भन्छन्, ‘१३ वर्षअघि लन्डनको वेम्बली एरि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}