आफ्नै घर फर्किनुस्, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।
उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत कोही अलमलमा नपरी आफ्नै घरमा फर्किन र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आग्रह गरेका हुन् ।
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            