नेकपा एसका असन्तुष्ट नेतालाई अध्यक्ष ओलीको आह्वान- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

kendrabindu.com | Friday, 31 Oct 2025, 07:27 PM
Share
No image available
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूलाई मूल घरमा फर्कन आह्वान गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग गर्ने तयारी गरेपछि विपक्षमा उभिएका नेताहरुलाई लक्षित गर्दै अध्यक्ष ओलीले यस्ताे आह्वान गरेका हुन् । एमालेलाई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” को संज्ञा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}