आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ
 
                    
                        १४ कात्तिक, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ परेका छन् । २४ भदौमा काभ्रेको विभिन्न सरकारी तथा निजी भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेमा पनौती नगरपालिका-३ का अनिष सापकोटा, […]
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            