पार्टी छाडेकालाई ओलीको आह्वान- आफ्नै घर फर्किनुस्, एमालेको जग जनताको रगत र पसिनाबाट बनेको छ

khabarhub.com | Friday, 31 Oct 2025, 07:23 PM
Share
No image available
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टी छाडेर गएका पूर्वसहकर्मी र कार्यकर्तालाई फर्किन आह्वान गरेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो’, उनले भनेका छन्। उनले एमालेलाई निरंकुशता हटाएर लोकतन्त्रको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}