१२ उपसचिवको सरुवा [सूचीसहित]
१२ जना उपसचिवको सरुवा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले विभिन्न निकायमा कार्यरत उपसचिव (लेखा)को सरुवा गरेको हो ।
यही कात्तिक १२ गते निर्णयअनुसार राजश्व न्यायाधीकरण काठमाडौंका वासुदेव खनाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तो छ सूची : 
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            