समाज
चीनमा गद्दामा सुत्ने अनौठो प्रतियोगिता
चीनमा ओछ्यानको म्याट्रेस अर्थात गद्दा उत्पादन गर्ने एक कम्पनीले आफ्नो उत्पादनको प्रबर्द्धनका लागि एउटा निकै अनौठो प्रतियोगिताको आयोजना गर्यो । उक्त प्रतियोगितामा सहभागी हुनेहरुले कुनै कुँदाकुँद वा मुक्कामुक्की गर्नुपर्ने थिएन, मात्र त्यो गद्दामा सुतेमात्रै पुग्दथ्यो। सो प्रतियोगिताको प्रत्यक्ष प्रशारण कम्पनीले विभिन्न सामाजिक सञ्जालमार्फत गरेको थियो जसले लाखौं दर्शकलाई आकर्षित गर्यो। साउथ चाइना मोर्निङ पोष्टका अनुसार यहीँ १५ नोभेम्बरको […]
पूरा समाचार पढ्नुहोस्